YNSRA
Parent menu: About Us
पृष्ठभूमि:
- योगी नरहरिनाथ अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको स्थापना २०७५ सालमा भएको हो। आ.व. २०७५/०७६ देखि विधिवत सञ्चालन गरिएको थियो।
- यो संस्था प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (CTEVT) को साझेदारीमा संचालित सक्षम संस्था हो।
- यसले सञ्चालनको सुचकांक देखाउँदै ३ वर्षे डिप्लोमा कार्यक्रममा अन्तर्गत सिभिल इन्जिनियरिङ्ग, कृषि (वाली विज्ञान) , वन विज्ञान (फरेष्ट्री), प्रमाणपत्र तह सामान्य चिकित्सा HA,डिप्लोमा ईन फार्मेसी र प्रमाणपत्र तह सामान्य चिकित्सा आयूवेद (HA) साथै Apprenticeship Program सञ्चालनमा ल्याइएको छ।
- यस संस्था मा नियमित कर्मचारी सहित प्रशिक्षक १४ जना र आकस्मिक १५ जना तथा २९ जना प्रशिक्षकको पढाइ व्यवस्थाको गरिएको छ।
- यसका अलावा समय–समयमा आकर्षक प्रशिक्षकहरु समेत अध्ययन गराउने व्यवस्था गरिएको छ।
- यो अध्ययन प्रतिष्ठान कर्णाली प्रदेशको राजधानी रहेक सुर्खेत भेगसम्मका जिल्लाका पूर्वीय, जिल्ला तथा कार्यालयको आइडान तथा तर्फदेखि सडकमा रहेको नेपाल कृषि विकास बैंक, प्रदेश कार्यालय नजिक उत्तर तर्फ सडकमा जोडिएको करिब ५ बिघा उद्यान पार्क–१ मा, ईन्ट्यारा अवस्थित छ।
- यो अध्ययन शैक्षिक संस्था शान्त र रमणीय स्थानमा रहेको छ।