Mission & Vision
Parent menu: About Us
हाम्रो विशेषताहरू:
- प्रतिष्ठानमा सुविधा सम्पन्न लाइब्रेरीको व्यवस्था, प्रयोगशाला, विज्ञान प्रयोगशाला र अत्याधुनिक कम्प्युटर व्यवस्थापन भएको।
- प्रतिस्थापनमा इमेल–इन्टरनेटको व्यवस्था भएको।
- ३ वर्षे डिप्लोमा ईन कृषि (वाली विज्ञान) कार्यक्रमको प्रयोगात्मक कार्यको लागि प्रशस्त जग्गा तथा आवश्यक भौतिक पूर्वाधारको व्यवस्था भएको।
- दश–अनुभवी प्रशिक्षकहरूले मल्टिमिडिया द्धारा पठनपाठन हुने।
- प्रतिस्थापन सम्बन्धित विभिन्न सरकारी तथा गैर सरकारी निकाय, निजी, सरकारी वा अन्तर्राष्ट्रिय केन्द्रहरूसँग समन्वय गरी नियमित पढाई सकिसके पछी सिप तथा क्षमता अभिवृद्धिको लागि फिल्डस्तरको कार्कायगत तालिम गराउने व्यवस्था रहेको।
- जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृति र लक्षित वर्गका विद्यार्थीद्वारा पढ्न–पढाउन व्यवस्थित लागि कोटा छुट्याउने व्यवस्था।
- विषयवस्तुसँग सम्बन्धित अवलोकनका लागि भ्रमणको व्यवस्था भएको।
- आ.रो. फिल्टर प्लान्टबाट प्रशोधित पिउने पानीको व्यवस्था भएको।
- हरियालीपूर्ण शान्त र रमणीय वातावरणमा अवस्थित।
लक्ष्य:
- गुणस्तरीय शिक्षा एवं जीवन उपयोगी शिक्षालाई मूल नारा बनाई उपयुक्त प्रयोगका लागि गुणस्तरीय जनशक्ति उत्पादन गरी राष्ट्रिय मुल्याधारमा समाजको केही बनाउनु भन्दा पनि केही गर्नुपर्ने भनी भावनाको विकास गर्ने।
- प्रमाणित तथा सामान्य चिकित्सा (HA), डिप्लोमा ईन फार्मेसी, आधारभूत सामान्य चिकित्सा (HA), सिभिल इन्जिनियरिङ्ग, कृषि (वाली विज्ञान) र वन विज्ञान (फरेष्ट्री) जलजा फुलफूलमा अनुसन्धन सञ्चालन, सहजीकरण र प्रचार गर्ने र विषयगत क्षेत्रहरूका जनशक्तिलाई आवश्यकताअनुसार समर्थन गर्ने तथा खानेपानी पाठ्यक्रम प्रस्ताव गर्ने।
- नेपालको विशेष गरि कर्पाली प्रयोगको लागि दश प्राविधिक जनशक्ति उत्पादनको स्थलका रूपमा आकृष्ट गर्ने।
उद्देश्य:
- वर्तमान अवस्थाको माग अनुसार गुणस्तरीय जनशक्ति उत्पादन गर्ने।